विषय : परीक्षाको नतिजा प्रकाशन सम्बन्धमा ।
आदरणीय अभिभावक ज्युहरु तथा विद्यार्थी वर्ग ।
उपरोक्त सम्बन्धमा यस तेह्रथुम एकेडेमीले यही २०८२ पुष १३ गते देखि संचालन गरेको दोस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन भोली पुष ३० गते बुधबार गरिने भएकोले सम्पूर्ण अभिभावक ज्यूहरु र विद्यार्थी वर्गमा जानकारी गराउदछु ।
प्रिन्सिपल
( तेह्रथुम एकेडेमी )